Section 3
अन्त:शुल्क लाग्ने
अन्त:शुल्क लाग्ने वस्तु वा सेवा प्रतिष्ठानबाट उत्पादन गरी निष्काशन पैठारी र सेवा बिक्री गर्दा अनुसूचीमा उल्लेख भए बमोजिमको अन्त:शुल्क लाग्नेछ ।